Main » 2012»December»17 » Download स्वामी विबेकानन्दका अमर वाणी तथा आख्यानहरु ,वचनहरु तथा सु-बिचारहरु in Hindi
5:12 PM
Download स्वामी विबेकानन्दका अमर वाणी तथा आख्यानहरु ,वचनहरु तथा सु-बिचारहरु in Hindi
स्वामी विवेकानन्द (जन्म: १२ जनवरी,१८६३ - मृत्यु: ४ जुलाई,१९०२) वेदान्त को विख्यात र प्रभावशाली आध्यात्मिक गुरु थिए। उनको वास्तविक नाम नरेन्द्र नाथ दत्त थियो। उनले अमेरिका स्थित शिकागो मा सन् १८९३ मा आयोजित विश्व धर्म महासभा मा भारतको तर्फबाट सनातन धर्म को प्रतिनिधित्व गरेका थिए। भारतको वेदान्त अमेरिका र यूरोप को हरेक देशमा स्वामी विवेकानन्दको वक्तृताको कारण नै बन्न पुगे। उनले रामकृष्ण मिशन को स्थापना गरेका थिए जस्ले आज पनि आफ्नो काम गरिरहेको छ। उनी रामकृष्ण परमहंस को सुयोग्य शिष्य थिए ।
उनै स्वामी विबेकानन्दका अमर वाणी तथा आख्यानहरु ,वचनहरु तथा सु-बिचारहरु समेटिएको हिन्दीमा लिखित पुस्तक डाउनलोड गर्न चाहानुहुन्छ भने तलको लिंक प्रयोग गरि डाउनलोड गर्नुहोस |