Your system should have "Flash Player" installed to listen the songs online.Don't have Flash Player ? Download it here. To Download the song,mouse over the song you like then right click your mouse and click "Download this Song"
आजको खेलको हिरो "शक्ती गौचन",प्लेयर अफ द सिरिज "कप्तान पारस खड्का" लगाएत सम्पूर्ण "नेपाली क्रिकेट टिम"लाई युएई मा भर्खरै सम्पन्न भएको एसीसी ट्रफी ईलाईट च्याम्पियन्स २०१२ मा आयोजक युएई सहित उपाधी चुम्न सफल भएकोमा धेरै धेरै बधाई !!! नेपाली क्रिकेट र क्रिकेटरहरुको बिकाश,उत्थान,प्रबर्धन लगाएतका कामहरुमा सरकार र सम्बन्धित सरोकारवालाहरुको यथोचित ध्यान नपुगिरहेको बर्तमान परिप्रेक्षमा नेपाली क्रिकेट टिमको एकपछि अर्को गर्दै आइरहेको सफलता अति नै प्रशंसनिय त ...
नेपाल
नेत्र ज्योति संघ जिल्ला शाखा बाग्लुङ्को आयोजना,हरिचौर आँखा क्लिनिक
सञ्चालन समितिको स्थानिय ब्यबस्थापन तथा हिमालय आँखा अस्पताल पोखरा र आँखा
उपचार केन्द्र बाग्लुङको प्राबिधिक सहयोगमा यहि असोज २० र २१ गते हरिचौर
प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटमा " नि:शूल्क आँखा अप्रेशन
शिबिर" हुने भएको छ | उक्त नि:शूल्क आँखा अप्रेशन शिबिरमा बिशेषत
मोतियाबिन्दुको अप्रेशन हुने भएकोल...
आज बिहानै फेरि अर्को हृदयबिदारक हवाई दुर्घटनाको बारेमा सुन्नु प-यो | काठमान्डौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानास्थलबाट १२ जना बिदेशी पर्यटक र ४ जना नेपाली यात्रु लिइ लुक्लाको लागि उडेको सिता एअरको डोर्नियर विमान बिहान ६ बजेर १७ मिनेट जाँदा त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा दुर्घटना हुँदा चालक दलका ३ सदस्य सहित १९ जनाको मृत्यु भएको छ । समाचार श्रोतका अनुसार उडेको १ मिनेटमै बिमानमा खराबी उत्पन्न भएकोले चालकले मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैक...
स्वर्गाहरण
पश्चात "गोहीको आँशु" झार्ने तथा बिबिध सम्मानले सम्मानले सुसज्जित गर्ने
तर बाँचुञ्जेल केही नगर्ने नेपालको प्रचलित सरकारी चाला बरिष्ठ
गणतन्त्रबादी नेता स्व. रामराजाप्रसाद सिँहप्रती पनि लागु भयो भन्ने कुरामा
कसैको दुईमत नहोला | तर देशभक्त नेता स्व. रामराजाप्रसाद सिँहले भने
जाँदाजाँदै पनि देशलाई कंगाल बनाउने "नेपाल बन्द...