सम्पूर्ण देश महान चाडहरुको रमझममा रमाई रहेको बेला कतिपयलाई भने आँखामा झुसिलकिरा बिझेर ज्यादै नै सताउन थालेको छ | यो समयमा यत्रतत्र झुसिलकिराहरु पाईने भएकोले नै होला "जिल्ला आँखा उपचार केन्द्र बाग्लुङ "मा दैनिक २५-३०% सम्म यस्ता बिरामीहरु आउन थालेका छन | प्राय:जसो आँखाको ढकनीमा तथा कहिलेकाँही आँखाको सेतोभाग र पारदर्शक नानी (Cornea) मा बिझ्ने यस्ता झुसिलकिराका रौं यदि समयमै ननिकालेको खण्डमा आँखाको नानीमा घाउ हुन गै सदाका लागी दृष्टि गुम्ने पनि हुन सक्छ | ...
...हिमालय आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बाग्लुङको प्राबिधिक सहयोगमा यहि असोज २० र २१ गते हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटमा " नि:शूल्क आँखा अप्रेशन शिबिर" हुने भएको छ | ...
internet advertising यो वेबसाइट विशेषगरि नेपालमा रहनुभएका,रोजगारीको लागि विदेशमा रहनुभएका वा प्रवासमा रहनुभएका सम्पुर्ण नेपाली तथा नेपाललाइ माया गर्ने सम्पुर्ण इन्टरनेट प्रयोगकर्ताको लागि समर्पित गरिएको छ । मेरो पेशा र अध्ययन को क्षेत्र "आँखास्वास्थ्य" भएकोले त्यसैसँग सम्बन्धित सामाग्रीहरु प्राथमिकतामा परेका छन । त्यसको अतिरिक्त यो वेबसाइटलाई जतिसक्दो ज्ञानबर्धक,मनोरञ्जनात्मक तथा उपयोगी बनाउन बिभिन्न किसिमका ...
कम्प्युटर भिजन सिन्ड्रोम ( Computer vision syndrome )र यसको समाधानका उपायहरु आजको युग सुचना प्रविधिको हो । द्रुतदर र अकल्पनिय रुपमा सुचना प्रविधिमा भैरहेको बिकाशका कारण आज विश्व दिनप्रतिदिन साँघुरिदै गैरहेको छ । सुचना प्रविधिका आश्चर्यजनक उपलब्धीहरुमध्य कम्प्युटर सर्वश्रेष्ठ हो भन्ने कुरामा कसैको दूईमत नहोला । यत्र तत्र सर्वत्र प्रयोग भै रहेको कम्प्युटरको प्रयोग बिना हाम्रा दिनप्रतिदिनका धेरै कार्य सम्पादन गर्न असम्भवप्राय छ । आर्थिक,राजनितीक,सामाजिक बिकाशमा अत्यन्तै पछि परेको नेपाल पनि सुचना...