Main » 2012 » July » 7 » सुन्नुहोस >>रेडियो नेपाल >> RADIO NEPAL-LISTEN LIVE-The national radio station of Nepal
8:24 PM
सुन्नुहोस >>रेडियो नेपाल >> RADIO NEPAL-LISTEN LIVE-The national radio station of Nepal
MINIMUM STREAMING REQUIREMENTS: * Windows Media Player 9 or above * High bandwidth for smooth streaming
नेपालको सबैभन्दा पुरानो रेडियो जो गाँउ नै गाँउ ले भरिएको हाम्रो देशका कुना कुनामा,लेक बेंसीमा,मेलापातहरुमा,उकाली ओराली अनि भञ्ज्यांङ चौतारीहरुमा पुगी सबैको हरपलको साथी बन्न सफल "रेडियो नेपाल" सुन्नुहोस | एफ.एम. हरुको बाढीले आजभोली अलि बिस्थापित भएझैं लाग्ने यो प्रिय रेडियो स्टेशन म लगाएत धेरै बहुसंख्यक नेपालीहरुको रेडियोको दुनियाको पहिलो र एउटा प्रिय साथी थियो भन्ने कुरामा कसैको दुईमत नहोला | रेडियोको दुनियाँको आफ्नो पहिलो र प्रिय साथी "रेडियो नेपाल" सँग साक्षात्कार गर्न चाहानुहुन्छ भने यो पेजमा सधैं आउनुहोला | कुनै पनि किसिमको प्रतिक्रिया,सुझाव र सल्लाह भए अवश्य जनाईदिनुहोला |