| Main » Culture/Religion
फूल,प्रकाश,रंग,संगीत,प्रेम र भातृत्व को प्रतिक "शुभ दिपावली" ले सबैको जिवन उज्यालो,रंगीन,सुमधुर तथा आनन्दमयी बनाओस | सबैमा "शुभ दिपावली २०६९"को हार्दिक मंगलमय शुभकामना सहित प्रस्तुत छ "शुभ दिपावली "का अवसरमा यि सारै चर्चित तिहार गीत तथा धुनहरु :-
...
Read more »
|
बिजया दशमी २०६९ को पावन अवसरमा सम्पूर्ण मान्यजन,आत्मीय मित्रहरु,प्रशंसकहरु,सुभेच्छुकहरु तथा जसजसले यो पढ्नुहुँदैछ सबैमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु |असत्यमाथी सत्यको बिजयको प्रतिकको रुपमा १५ दिन सम्म धुमधामसँग मनाईने यो पर्वले हाम्रो समाजमा व्याप्त बिकृती,बिसंगती,भ्रष्टाचार,अराजकता,असमानता जस्ता अनेकन बाधा अड्चनलाई निरुत्साहित गर्दै शान्त,समृद्ध,सभ्य,सु-संस्कृत,न्यायपूर्ण तथा समतामुलक समाजको निर्माण गर्ने दिशामा सबैलाई अभिप्रेरित गरोस | बास्तवमा हामी नेपालीहरु धर्म, संस्कृती को क्षेत्रमा धेरै धनी छौ | हाम्रो देशलाई अन्य क्षेत्रमा पनि त्यसरी नै समृद्ध बनाउने दिशामा हामी सम्पूर्ण नेपालीहरु लाग्न सकौं |आफ्नो औकात बिर्सेर कसैको
...
Read more »
|
ज़नै पूर्णिमा,रक्षाबन्धन, ऋषितर्पणी को सबैमा हार्दिक मंगलमय शुभकामना !!
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ। तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, यो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो।
जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरू पुरोहितकहाँ जाने गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू वृहस्पतिले रक्षा विधान तयार गरी ज
...
Read more »
|
|
| |