Your system should have "Flash Player" installed to listen the songs online.Don't have Flash Player ? Download it here. To Download the song,mouse over the song you like then right click your mouse and click "Download this Song"
इन्टरनेटको दुनियाँमा खर्चिने सयौं Click हरु बाट दैनिक मात्र २०-२५ Click सिएनएन हिरोको उत्कृष्ट दशमा पर्न सफल नेपाली चेली "पुष्पा बस्नेत" लाई छुट्याई उनको असामान्य र उत्कृष्ट कदमलाई थप हौंसला दिई नेपाल र नेपालीहरुलाई विश्वमा चिनाऔँ | तपाँईले आफ्नो एउटा फेसबुक आइडी बाट दैनिक १० भोट गर्न पाउनु हुन्छ त्यस्तै आफ्नो एउटा इमेल आइडी बाट दैनिक १० भोट गर्न पाउनुहुन्छ | यदि तपाँइसँग एकभन्दा बढि फेसबुक आइडी र इमेल आइडीहरु छन भने त्यति नै अनुपातमा भोट गर्न पाउनुहुन्छ |
भोटिङ को म्याद सकिने मिती २०१२ नोभेम्बर २८ अर्थात २०६९ मंसीर १३ गते रातको ११:५९ बजेसम्म मात्र |
भ्यालेन्टाईन डे,क्रिसमस लगाएतका बिदेशी संस्कृतीहरु मौलाउँदै गएको हाम्रो समाजमा हाम्रा आफ्नै मौलिक चाडपर्व तथा संस्कृतीहरु मध्यको एक विशिष्ठ चाड वा संस्कृती "असार १५" को बारेमा त्यती धेरै चर्चा नभएको हो कि जस्तो आभाष भएको छ मलाई | हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपाल एक कृषिप्रधान देश हो र यहाँको अर्थतन्त्रको मुख्य श्रोत भनेको पनि अहिलेसम्म कृषि नै हो | सिंचाईको व्यबस्था अनुसार असार र साउन महिना मा रोपाँई गरिने धान नेपालको कृषिजन्य उत्पादन मध्य सबैभन्दा बढी उत्पादन हुने अन्नबाली हो | अझै पनि दु:खपूर्वक भन्नुपर्ने कुरा के छ भने जलश्रोतको दोश्रो धनी नेपालको कुल खेतीयोग्य जमिनको ३८% भुभागमा मात्रै सिँचाईको व्यवस्था छ | त्यसैले आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बहुसंख्यक किसानहरुले यस बर्ष खडेरी परेका कारण असारको १५ मा खेतको हिलोमा टेक्नै पर्ने नेपाली मान्यताको अनुशरण गरि हिलोमा टेक्न समेत पाएका छैनन|
मानो रोपेर मुरी उब्जाउने असार महिनाको मध्यमा पर्ने
... Read more »