Welcome Guest | RSS




Site menu
Section categories
News
Media
Eye Health
Personal opinions
Interesting
Current Affair's
Technology
Misc
Literature/Entertainment
Culture/Religion
Tips/Tricks
नेपाली राशिफल

© Nepali horoscope
Website Poll
नेपालमा जातीय नामबाट संघहरु निर्माण गरिनु आवश्यक छ कि छैन ?
Total of answers: 182
Statistics

Total online: 2
Guests: 2
Users: 0
Tags
Nepal freeware Mount Machhapuchhre Business Ocular Disorder Phewa Lake Phewa Taal Allergy Eye Health Ophthalmology calculator Human Eye Ophthalmology Facts Mount fishtail Computer and Eye Computer Vision Syndrome Free web stuffs Free web animations Annapurna Himalayan Range Kaski freeware software 3D animation 3D Graphics 3D Modelling Free file uploading animation आँखा स्वास्थ्य मानव आँखा Desktop Cosmetic Tools screensavers Animated cartoons Desktop Management Cosmetic Tools रोचक समसामयिक मेडिया Application Launcher Technology मनोरञ्जन कला साहित्य धर्म संस्कृति Nepali Ringtones Sworoop Raj Acharya न्यूज Anjana Gurung Anju Panta Facebook Nepali MP3 Ringtones Misc Hindi mp3 Ringtone Nature Nepali MP3 Ringtone Ramkrishna Dhakal Nepali Film national Classical old Optical Illusion 3D After Image 3gp video Dhamaal Mordern Uday Sotang Desktop Wallpaper Amazing Desktop Wallpapers graphics Creator Icons photoshop frames editor medical education geography Freeware Business Software Freeware Accounting Software Kathmandu Surgical Eye Camp Myagdi Arthunge Annapurna Baglung Kaligandaki River Parbat My creation wallpaper animal Abimal computer Inspirational Pictures Dhaulagiri Burtibang Galeshwordham Kaligandaki Kusma mustang humor Inspirational
New Members

Aaroham Resort Male

Registration Date:- 2023-January-02

MERO NEPAL Female

Registration Date:- 2021-September-26

alghadir 4550 Female

Registration Date:- 2020-September-05

Paras Manii Khatiwada Female

Registration Date:- 2020-August-26

Santosh Adhikari Female

Registration Date:- 2020-May-18
What can I do 4 u
Main » 2012 » June » 29 » ************"असार १५" २०६९ को सबैमा हार्दिक शुभकामना***************

6:18 AM
************"असार १५" २०६९ को सबैमा हार्दिक शुभकामना***************

भ्यालेन्टाईन डे,क्रिसमस लगाएतका बिदेशी संस्कृतीहरु मौलाउँदै गएको हाम्रो समाजमा हाम्रा आफ्नै मौलिक चाडपर्व तथा संस्कृतीहरु मध्यको एक विशिष्ठ चाड वा संस्कृती "असार १५" को बारेमा त्यती धेरै चर्चा नभएको हो कि जस्तो आभाष भएको छ मलाई | हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपाल एक कृषिप्रधान देश हो र यहाँको अर्थतन्त्रको मुख्य श्रोत भनेको पनि अहिलेसम्म कृषि नै हो | सिंचाईको व्यबस्था अनुसार असार र साउन महिना मा रोपाँई गरिने धान नेपालको कृषिजन्य उत्पादन मध्य सबैभन्दा बढी उत्पादन हुने अन्नबाली हो | अझै पनि दु:खपूर्वक भन्नुपर्ने कुरा के छ भने जलश्रोतको दोश्रो धनी नेपालको कुल खेतीयोग्य जमिनको ३८% भुभागमा मात्रै सिँचाईको व्यवस्था छ | त्यसैले आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बहुसंख्यक किसानहरुले यस बर्ष खडेरी परेका कारण असारको १५ मा खेतको हिलोमा टेक्नै पर्ने नेपाली मान्यताको अनुशरण गरि हिलोमा टेक्न समेत पाएका छैनन|
मानो रोपेर मुरी उब्जाउने असार महिनाको मध्यमा पर्ने "असार १५" दहिचिउरा खाने,जसरी भएपनि हिलोमा टेक्ने,हिलो छ्यापाछ्याप गरेर तथा असारे गीतहरु गाएर रमाईलोपूर्वक मनाउने एक चाडको रुपमा प्रसिद्ध छ | नेपाली नेपालीहरु बिच एकापसमा माया,प्रेम तथा सहयोग बृद्धि गर्न यो चाडले महत्वपूर्ण भुमीका खेल्ने कुरालाई नकार्न सकिँदैन | हुनेखानेले वर्षभरिलाई र नहुनेले पनि चाडबाड लगाएतका अवसरहरुका लागि धानको जोहो गर्न धानको उत्पादन हुने क्षेत्रहरुमा यहि असार १५ को मौका छोपेर धान खेती सुरु गर्ने गरेको हामीले देखेका छौ |
यसरी नेपाल र नेपालीहरुको पहिचान सँग प्रत्यक्ष जोडिएको कृषि,कृषि सँग प्रत्यक्ष जोडिएको धान खेती र धान खेती सँग प्रत्यक्ष जोडिएको "असार १५" को अवसरमा सम्पूर्ण नेपाली तथा नेपाल र नेपालीहरुलाई माया गर्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु |
फोटो सौजन्य: इन्टरनेटका बिभिन्न साइटहरु 
© बिजय पौडेल

Category: Current Affair's | Views: 2123 | Added by: bijayapaudel | Tags: समसामयिक | Rating: 0.0/0

loading...
Related Entries


Comments



:

Sponsors
Search
Login to This Site
Welcome, Guest!

Nepali Calendar


© Nepali Panchang
आजको दिन
नेपाली रेडियो
Banner Exchange



Copy the code below and paste wherever in your page you want banner to be appeared.

If you want your banner to be appeared in this website,feel free to Contact me including your banner code.
Calendar
«  June 2012  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
My Other Sites
  • bijaya.webs.com
  • Listen Songs
    Shout Box
    300
    Date Converter
    Weight Loss Tips
    loading...
    Copyright Bijaya Paudel Beni-6 Myagdi Nepal© 2024