यो
चित्रमा दिइएकी महिलाको नाम Rifca Stanescu हो | रोमानिया देशको इन्भेस्टी
गाउँकी बासिन्दा उनले आफु १२ बर्षको उमेर हुँदा आफ्नी छोरी मेरियालाई जन्म
दिएकी थिइन | उनकी छोरी मेरीयाले पनि आफु ११ बर्षकी हुँदा आफ्नो छोरा लन
लाई जन्म दिएकी थिइन | यसरी "रिफ्का स्टनेस्कू" २३ बर्षको कलिलो उमेरमै
हजुरआमा बनेकी थिइन |
संगीत तपाँई हामी सबैको जिवनको अभिन्न अंग हो भन्दा अत्युक्ति नहोला | संगीत मन नपराउने तपाँई हामी मध्य बिरलै हौंला | संगीत बिनाको जिवन कती निरस,एक्लो र कहालीलाग्दो होला कल्पना गर्दा पनि अत्यास लाग्छ | जब हामी लेकबेशीका सुसेलीहरु सुन्छौ,तपाँई हाम्रो भौतिक शरिर जहाँ भएपनि हाम्रो मन तुरुन्त हामी जन्मेको,हुर्के-बढेको,खेलेको,घुमेको गाउँघर,डाँडापाखा,नदीनाला,भञ्ज्याङ चौतारीहरुमा पुगिहाल्छ | जब हामी मायाले ओतप्रोत भएका संगीत सुन्न थाल्छौ,हामी हाम्रो मायालु वा मन पराएको व्यक्तीलाई आफ्नो आँखा वरिपरि घुमेको पाउँछौ | जब हामी राष्ट्रिय भावनाले ओतप्रोत भएका संगीत सुन्न थाल्छौ हामीलाई हाम्रो राष्ट्रप्रती अगाध स्नेह पलाएर आउँछ,हाम्रो रहत उम्
... Read more »