Welcome Guest | RSS




Site menu
Section categories
News
Media
Eye Health
Personal opinions
Interesting
Current Affair's
Technology
Misc
Literature/Entertainment
Culture/Religion
Tips/Tricks
नेपाली राशिफल

© Nepali horoscope
Website Poll
Rate my site
Total of answers: 63
Statistics

Total online: 1
Guests: 1
Users: 0
Tags
Nepal Freeware Mount Machhapuchhre Business Ocular Disorder Phewa Lake Phewa Taal Eye Health Ophthalmology calculator Ophthalmology Facts Human Eye Mount fishtail Free web stuffs Free web animations Annapurna Himalayan Range Kaski freeware software Online Money 3D Graphics Free file uploading animation Free File Hosting आँखा स्वास्थ्य मानव आँखा Desktop Cosmetic Tools Screensavers Desktop Management रोचक Cosmetic Tools समसामयिक मेडिया Application Launcher technology मनोरञ्जन Freeware Desktop software साहित्य कला धर्म संस्कृति Nepali Ringtones Sworoop Raj Acharya न्यूज Anjana Gurung Anju Panta Facebook Nepali MP3 Ringtones misc Hindi mp3 Ringtone Facebook Cover nature Nepali MP3 Ringtone Ramkrishna Dhakal Nepali Film National English Mp3 Ringtone Radhika Hamal Classical Old optical illusion 3d After Image 3gp video Dhamaal Mordern Uday Sotang Desktop Wallpaper Amazing Desktop Wallpapers Graphics Creator icons Photoshop Frames Editor Medical Education Geography World Map Freeware Business Software Freeware Accounting Software Kathmandu Surgical Eye Camp Myagdi Arthunge Baglung Kaligandaki River Parbat My creation My painting wallpaper animal Abimal computer Inspirational Pictures Dhaulagiri Galeshwordham Kaligandaki Kusma mustang humor Inspirational
New Members

Aaroham Resort Male

Registration Date:- 2023-January-02

MERO NEPAL Female

Registration Date:- 2021-September-26

alghadir 4550 Female

Registration Date:- 2020-September-05

Paras Manii Khatiwada Female

Registration Date:- 2020-August-26

Santosh Adhikari Female

Registration Date:- 2020-May-18
What can I do 4 u
Main » News
Congratulation "Pushpa Basnet" for wining the crown of "CNN HERO 2012". We all Nepalese really  proud of you and we salute your mission !!!
 
सम्पूर्ण नेपाल र नेपालीहरुको इज्जत र प्रतिष्ठामा फेरि अर्को आयाम थपिएको छ | सिएनएन हिरो २०१२ का सम्पूर्ण प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै नेपाली चेली "पुष्पा बस्नेत" अन्तत: उक्त उपाधी चुम्न सफल हुनुभएको छ | लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा सबै कुरा बिर्सेर अनाथ र असहाय बालबालीकाको संरक्षणमा अहोरात्र खटिरहने उनी र उनको संस्थाको प्रसंशायोग्य कदम वास्तबमै अतुलनीय छ |राम्रो काम गरेमा सबैतिर बाट प्रसंशा,स्याबासी र पुरस्कार पाईन्छ र त्यस्ता व्यक्तीलाई भगवानले पनि हेर्छन भन्ने कुरा "पुष्पा बस्नेत" ले प्राप्त गरेको यो अति नै उच्च र सम्माननीय पुरस्कारबाट पुष्टी भएको छ | त्यसै गरि राष्ट्रियताको सवालमा बिगतमा झैं काँधमा काँध मिलाएर एकजुट भै अघी बढ्ने र बिजय प्राप्त गर्ने नेपालीहरुको छबि पनि कायमै रहेको छ |
उहाँलाई यो स्थानमा पु-याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु-याउनु ... Read more »
Category: News | Views: 1657 | Added by: bijayapaudel | Date: 2012-December-03

आजको खेलको हिरो "शक्ती गौचन",प्लेयर अफ द सिरिज "कप्तान पारस खड्का" लगाएत सम्पूर्ण "नेपाली क्रिकेट टिम"लाई युएई मा भर्खरै सम्पन्न भएको एसीसी ट्रफी ईलाईट च्याम्पियन्स २०१२ मा आयोजक युएई सहित उपाधी चुम्न सफल भएकोमा धेरै धेरै बधाई !!!
नेपाली क्रिकेट र क्रिकेटरहरुको बिकाश,उत्थान,प्रबर्धन लगाएतका कामहरुमा सरकार र सम्बन्धित सरोकारवालाहरुको यथोचित ध्यान नपुगिरहेको बर्तमान परिप्रेक्षमा नेपाली क्रिकेट टिमको एकपछि अर्को गर्दै आइरहेको सफलता अति नै प्रशंसनिय त छँदैछ सरकार र सम्बन्धित सरोकारवालाहरुलाई नेपाली क्रिकेट टिमको यस्तो साखलाई कायम राख्न तथा भविष्यमा अझै सन्तुलित तथा सशक्त बनाउँदै लैजानुपर्ने चुनौती पनि थपिएको छ | देशको हरेक अंग प्रत्यङ्गहरुमा हावी भैरहेको राजनीतिे नेपालको क्रिकेटमा भने हावी हुन नपाओस र नेपाली क्रिकेटले यसरि नै सफलताको सिँढी चढ्दै नेपालले पनि छिट्टै वर्ल्डकप खेल्ने मात्र नभई वर्ल्डकपको ट्रफी चुम्ने सम्मको सफलता पाओस ! नेपाली क्रिकेट टिमलाई मेरो हार्दिक शुभकामना !!!        
Category: News | Views: 1588 | Added by: bijayapaudel | Date: 2012-October-12

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा बाग्लुङ्को आयोजना,हरिचौर आँखा क्लिनिक सञ्चालन समितिको स्थानिय ब्यबस्थापन तथा हिमालय आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बाग्लुङको प्राबिधिक सहयोगमा यहि असोज २० र २१ गते हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटमा " नि:शूल्क आँखा अप्रेशन शिबिर" हुने भएको छ | उक्त नि:शूल्क आँखा अप्रेशन शिबिरमा बिशेषत मोतियाबिन्दुको अप्रेशन हुने भएकोले मौकाको फाईदा उठाउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ | बिशेषत यो क्षेत्रका महानुभावहरुले यो सन्देश सेयर गरि सबैलाई सु-सुचित गर्ने कार्यमा सहयोग गरिदिनुहोला |


सर्जन : हिमालय आँखा अस्पताल घारिपाटन पोखराका मेडिकल डाइरेक्टर,बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. ईन्द्रमान महर्जन ... Read more »
Category: News | Views: 1475 | Added by: bijayapaudel | Date: 2012-September-29

आज बिहानै फेरि अर्को हृदयबिदारक हवाई दुर्घटनाको बारेमा सुन्नु प-यो | काठमान्डौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानास्थलबाट १२ जना बिदेशी पर्यटक र ४ जना नेपाली यात्रु लिइ लुक्लाको लागि उडेको सिता एअरको डोर्नियर विमान बिहान ६ बजेर १७ मिनेट जाँदा त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा दुर्घटना हुँदा चालक दलका ३ सदस्य सहित १९ जनाको  मृत्यु भएको छ । समाचार श्रोतका अनुसार उडेको १ मिनेटमै बिमानमा खराबी उत्पन्न भएकोले चालकले मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गराएका थिए तर बिमानमा लागेको आगोको कारण सबैले ज्यान गुमाउनु प-यो |
राजनैतिक अस्थिरता र राजनैतिक अतिक्रमणले आकुल ब्याकुल बनेको नेपालमा यसरी पटक पटक बिदेशी पर्यटकहरुको ज्यानै जाने गरि भैरहेका हवाई दुर्घटनाहरु कम गर्ने प्रति सम्बन्धित निकायहरुको ध्यान पुग्न नसकेको कुरा आजको अर्को हवाई दुर्घटनाले पुष्टि गरेको छ | नेपालको प्राकृतिक सौन्दर्यतालाई सम्झेर नेपाल आउने बिदेशी पर्यटकहरु कतिञ्जेल यसरी हवाई दुर्घटनामा परि अकालमा ज्यान गुमाउन पर्ने हो ? दुर्घटना भन्ने कुरा क ... Read more »
Category: News | Views: 1642 | Added by: bijayapaudel | Date: 2012-September-28

स्वर्गाहरण पश्चात "गोहीको आँशु" झार्ने तथा बिबिध सम्मानले सम्मानले सुसज्जित गर्ने तर बाँचुञ्जेल केही नगर्ने नेपालको प्रचलित सरकारी चाला बरिष्ठ गणतन्त्रबादी नेता स्व. रामराजाप्रसाद सिँहप्रती पनि लागु भयो भन्ने कुरामा कसैको दुईमत नहोला | तर देशभक्त नेता स्व. रामराजाप्रसाद सिँहले भने जाँदाजाँदै पनि देशलाई कंगाल बनाउने "नेपाल बन्द" को बिरोध गर्दै ब्यक्तीगत स्वार्थको मात्र पछि पर्ने नेता तथा कार्यकर्ताहरुलाई त्यसो नगरी देशको सर्बाङ्गीन हितको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने सन्देश दिएर बिदा हुनुभयो भन्ने मेरो ठम्याई छ |
उहाँको मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारप्रती हार्दिक समबेदना प्रकट गर्न चाहान्छु |
Category: News | Views: 1646 | Added by: bijayapaudel | Date: 2012-September-12


Sponsors
Search
Login to This Site
Welcome, Guest!

Nepali Calendar


© Nepali Panchang
आजको दिन
नेपाली रेडियो
Banner Exchange



Copy the code below and paste wherever in your page you want banner to be appeared.

If you want your banner to be appeared in this website,feel free to Contact me including your banner code.
Calendar
«  June 2026  »
Su Mo Tu We Th Fr Sa
 123456
78910111213
14151617181920
21222324252627
282930
My Other Sites
  • bijaya.webs.com
  • Entries
    Listen Songs
    Shout Box
    300
    Date Converter
    Weight Loss Tips
    loading...
    Copyright Bijaya Paudel Beni-6 Myagdi Nepal© 2026