मानव आँखा आकारमा सानो भएतापनि यसको बिस्तृत अध्ययन तथा अनुसन्धान गर्ने हो भने मानव शरिरका अन्य अंङ्ग प्रत्यङ्ग भन्दा यसको बनोट तथा प्रकृति जटिल तथा असाधारण खालको छ । मेडिकल साईन्समा धेरै अध्ययन तथा अनुसन्धान गरिने तथा पुस्तक प्रकाशित हुने अंङ्ग आँखा नै हो ।प्रस्तुत छ मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु :-<...
सम्पूर्ण देश महान चाडहरुको रमझममा रमाई रहेको बेला कतिपयलाई भने आँखामा झुसिलकिरा बिझेर ज्यादै नै सताउन थालेको छ | यो समयमा यत्रतत्र झुसिलकिराहरु पाईने भएकोले नै होला "जिल्ला आँखा उपचार केन्द्र बाग्लुङ "मा दैनिक २५-३०% सम्म यस्ता बिरामीहरु आउन थालेका छन | प्राय:जसो आँखाको ढकनीमा तथा कहिलेकाँही आँखाको सेतोभाग र पारदर्शक नानी (Cornea) मा बिझ्ने यस्ता झुसिलकिराका रौं यदि समयमै ननिकालेको खण्डमा आँखाको नानीमा घाउ हुन गै सदाका लागी दृष्टि गुम्ने पनि हुन सक्छ | ...