हिट्स एफ्.एम. ९१.२ बाट प्रसारण हुने बिभिन्न गीतसंगीतहरु,मनोरञ्जनात्मक कार्यक्रमहरु,ताजा तथा निष्पक्ष समाचारहरु लगाएत सम्पुर्ण कार्यक्रमहरु अनलाइन सुन्नुहोस । कुनै प्रतिकृया,सुझाव,सल्लाह भए अवस्य जनाइदिनुहोला ।
भ्यालेन्टाईन डे,क्रिसमस लगाएतका बिदेशी संस्कृतीहरु मौलाउँदै गएको हाम्रो समाजमा हाम्रा आफ्नै मौलिक चाडपर्व तथा संस्कृतीहरु मध्यको एक विशिष्ठ चाड वा संस्कृती "असार १५" को बारेमा त्यती धेरै चर्चा नभएको हो कि जस्तो आभाष भएको छ मलाई | हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपाल एक कृषिप्रधान देश हो र यहाँको अर्थतन्त्रको मुख्य श्रोत भनेको पनि अहिलेसम्म कृषि नै हो | सिंचाईको व्यबस्था अनुसार असार र साउन महिना मा रोपाँई गरिने धान नेपालको कृषिजन्य उत्पादन मध्य सबैभन्दा बढी उत्पादन हुने अन्नबाली हो | अझै पनि दु:खपूर्वक भन्नुपर्ने कुरा के छ भने जलश्रोतको दोश्रो धनी नेपालको कुल खेतीयोग्य जमिनको ३८% भुभागमा मात्रै सिँचाईको व्यवस्था छ | त्यसैले आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बहुसंख्यक किसानहरुले यस बर्ष खडेरी परेका कारण असारको १५ मा खेतको हिलोमा टेक्नै पर्ने नेपाली मान्यताको अनुशरण गरि हिलोमा टेक्न समेत पाएका छैनन|
मानो रोपेर मुरी उब्जाउने असार महिनाको मध्यमा पर्ने
... Read more »
यो
चित्रमा दिइएकी महिलाको नाम Rifca Stanescu हो | रोमानिया देशको इन्भेस्टी
गाउँकी बासिन्दा उनले आफु १२ बर्षको उमेर हुँदा आफ्नी छोरी मेरियालाई जन्म
दिएकी थिइन | उनकी छोरी मेरीयाले पनि आफु ११ बर्षकी हुँदा आफ्नो छोरा लन
लाई जन्म दिएकी थिइन | यसरी "रिफ्का स्टनेस्कू" २३ बर्षको कलिलो उमेरमै
हजुरआमा बनेकी थिइन |