पुस्तकालय डट ओआरजी मा भेटिएको नेपाली-अंग्रेजी शब्दकोश
धेरै नै उपयोगी जस्तो लागेर यहाँ डाउनलोड गर्ने व्यबस्था मिलाएको छु | कुनै
पनि सुझाव,सल्लाह तथा प्रतिक्रिया भए जनाईदिनुहोला |
कम्प्युटर प्रयोगकर्ताहरुको लागि खुसिको खबर ! Bye Bye Keyboard and mouse.....
सुचना प्रबिधीमा आएको व्यापक परिवर्तनसँगै नयाँ नयाँ र आश्चर्यजनक
ग्याजेटहरुको निर्माण दिनप्रतिदिन बढ्दो छ |यस्तै ग्याजेटहरुको दुनियाँमा
फेरि अर्को आश्चर्यजनक ग्याजेटको आविष्कार भएको छ जस्को नाम हो "Leap"|
एउटा सानो iPod को आकारको यो Computer USB peripheral कम्प्युटरमा जोडेपछि
हातको इसाराले कम्प्युटर चलाउन सकिने छ | अर्थात
कम्प्युटरमा पेज स्क्रोल गर्ने,चित्र बनाउने,टाइप गर्ने,गेम खेल्ने
लगाएतका किबोर्ड र माउसले संयुक्तरुपमा गर्ने यावत काम हातको इसाराबाट गर्न
सकिने छ | यो Computer peripheral तपाँईको ल्यापटप वा डेस्कटप कम्प्युटर
मा जोडेपछि तपाँइको कम्प्युटर हाल चलनचल्तीमा रहेका टच स्किन भएका
ग्याजेटहरु भन्दा पनि Advance हुने दाबी
... Read more »