Main » 2012»July»14 » कम्प्युटर प्रयोगकर्ताहरुको लागि खुसिको खबर !
2:43 AM
कम्प्युटर प्रयोगकर्ताहरुको लागि खुसिको खबर !
कम्प्युटर प्रयोगकर्ताहरुको लागि खुसिको खबर ! Bye Bye Keyboard and mouse.....
सुचना प्रबिधीमा आएको व्यापक परिवर्तनसँगै नयाँ नयाँ र आश्चर्यजनक
ग्याजेटहरुको निर्माण दिनप्रतिदिन बढ्दो छ |यस्तै ग्याजेटहरुको दुनियाँमा
फेरि अर्को आश्चर्यजनक ग्याजेटको आविष्कार भएको छ जस्को नाम हो "Leap"|
एउटा सानो iPod को आकारको यो Computer USB peripheral कम्प्युटरमा जोडेपछि
हातको इसाराले कम्प्युटर चलाउन सकिने छ | अर्थात
कम्प्युटरमा पेज स्क्रोल गर्ने,चित्र बनाउने,टाइप गर्ने,गेम खेल्ने
लगाएतका किबोर्ड र माउसले संयुक्तरुपमा गर्ने यावत काम हातको इसाराबाट गर्न
सकिने छ | यो Computer peripheral तपाँईको ल्यापटप वा डेस्कटप कम्प्युटर
मा जोडेपछि तपाँइको कम्प्युटर हाल चलनचल्तीमा रहेका टच स्किन भएका
ग्याजेटहरु भन्दा पनि Advance हुने दाबी उत्पादकको रहेको छ | यसको
अन्तराष्ट्रिय मूल्य हाल ६९.९९ अमेरिकी डलर अर्थात करिव ६ हजार नेपाली
रुपैयाँ रहेको छ |