Online Romanized Nepali unicode converter, Type and
Write in Nepali Unicode, convert romanized nepali into Nepali Unicode
font, that is in nepali unicode. This Nepali unicode web
application/software will automatically
convert any romanized english text into Nepali font(Nepali
unicode). This can be use in chatting, emailing and many others. ... Read more »
बिक्रम सम्बत बाट इश्वी सम्बतमा मिती परिवर्तन गर्न तथा इश्वी सम्बतमा बाट बिक्रम सम्बतमा मिती परिवर्तन गर्न यो free online webtool को प्रयोग गर्नुहोस | नेपालका सम्पुर्ण सरकारी कार्यालय,संघ सस्था,शैक्षिक संस्था आदिमा अत्याधिक प्रयोगमा रहेको बिक्रम सम्बतको मिती का कारण बैदेशिक संघ, संस्थान तथा अन्तराष्ट्रियस्तरको प्रयोजनको लागि समय समयमा बिक्रम सम्बत बाट इश्वी सम्बतमा तथा इश्वी सम्बतमा बाट बिक्रम सम्बतमा मिती परिवर्तन गर्न परिनै रहेको हुन्छ | त्यसैले यो free online tool को प्रयोगले तपाईहरुलाई सुबिधा पुग्ने छ भन्ने आषा लिएको छु | कुनै प्रतिकृया भएमा प्रतिकृया दिन नबिर्सिहोला |