यस
संसारमा ४५ मिलियन्स ( ४ करोड ५० लाख )मानिस अन्धा र २६९ मिलियन्स ( २६
करोड ९० लाख )न्यून दृष्टि भएका मानिस छन
।
(fig.www.cbm.org )
कुल
अन्धोपनको ८०% लाई हटाउन सकिन्छ ( ६० % उपचार गरेर,२० % जोगाएर
)।
न्यून दृष्टि भएका मानिसहरु मध्य १४५ मिलियन्स मानिसलाई चस्माको
प्रयोग गरेर सामान्य दृष्टि फर्काउन सकिन्छ
।
(Fig.
www.seva.ca)
अन्धोपन भएका मानिसहरु मध्य २ तिहाई महिला र केटि छन
।
Estimated global
blindness by gender (2001)
(fig. www.cehjournal.org
)
विश्वको कुल अन्धोपनको ९० % मानिस
बिकाशोन्मुख देशमा बसोबास गर्छन (९ मिलियन्स भारतमा,६ मिलियन्स चिनमा र ७
मिलियन्स अफ्रिकामा )।
भिजन
२०२० ( Vision 2020 )कार्यक्रम सुरु नगरेको भए सन २०२० सम्ममा अन्धोपन
हुने मानिसको संख्या ७६ मिलियन्स पुग्ने थियो
।
सामाजिक-आर्थिक बिकाश र जन-स्वास्थ्य चेतनाले गर्दा ईन्फेक्सन (
Infection )ले गर्दा हुने अन्धोपन घट्दो क्रममा छ
।
(fig.www.unxvision.com)
जिवनशैलीमा आएको परिवर्तन र बढि उमेरका मानिसको बढ्दो
जनसंख्याले गर्दा चिनि रोग ( Diabetes )र उच्च रक्तचाप( Blood Pressure )
ले हुने अन्धोपन बढ्दो क्रममा छ
।