सम्झन्छु म हिमचुली आँशुको ढिका खसाली यो बिरानो मुलुकमा बस्दैन माया बसाली मनमा घाम नलागे जगत सारा अध्यारो नौडाडाको पारीमा प्रितीको देश छ मेरो -नेपाली राष्ट्रिय गीत रचना:- कविवर माधब प्रसाद घिमिरे
Samjhanchhu Ma Himchuli Aashuko Dhika Khasali Nepali National Song Lyrics :- Madhav Prasad Ghimire