जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, तिमी रुँदा तिमी सँगै रुन नपाउँदा, माया बोक्ने मुटुनै काटे जस्तो भो, मैले टेक्ने धर्तिनै फाटे जस्तो भो -स्वरुपराज आचार्य Nepali Mp3 Ringtone Jaha timi teha ma huna napaunda Singer-Sworoop Raj Acharya
छुट्छ कि साथ,टुट्छ कि नाता,छुट्छ कि साथ,टुट्छ कि नाता तिम्रो मेरो अब त, तिम्रो मेरो अब त एकपल पनि सक्दिन बाँच्न,एकपल पनि सक्दिन बाँच्न, छुटिएर तिमीबाट, छुटिएर तिमीबाट -दिलमाया (फिल्म:सुरुचि) Nepali Mp3 Ringtone Chhutchha ki satha,tutchha ki nata,timro mero aaba ta Singer-Dilmaya (Nepali Film "Suruchi")
मलाइ आफ्नो बनाएर दु:खी हुन्छौ भने, अब मलाइ बिर्सिदिए हुन्छ भन्छौ भने, हिजो पनि एक्लै थिएँ,एक्लै बन्दिउँला, गह भरि आँशु पार्दै हुन्छ भन्दिउँला -अञ्जु पन्त Nepali Mp3 Ringtone Malai aafno banayera dukhi hunchhau bhane Singer- Anju Panta
निष्ठुरी तिमीलाइ बल्ल मेरो याद आयो म कति तड्पीएर बसेको छु तिम्रो फोनको प्रतिक्षामा -संगीता Nepali Mp3 Ringtone Nishthuri timilai balla mero yaad aayo ? Voice-Sangita
म बिना कसै कसैलाइ मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा -प्रमोद खरेल Nepali Mp3 Ringtone Ma bina kasai kasailai muskil chha Pokharama Singer-Pramod Kharel
आइ लभ यु स्विटी आइ लभ यु फोन उठाउ न कस्तो जरुरी काम छ, हिजो देखि न फोन न एस.एम.एस,तिम्रो बोली सुन्न नपाएर यहाँ म कति तड्पेँ - सन्तोष के.सी. Nepali Mp3 Ringtone I love you sweety I love you phone uthau na Voice- Santosh K.C.
आँउछु भनि निष्ठूरीले भर किन पार्नु, ज्यानै दिने बाचा गरि माया किन मार्नु -अञ्जु पन्त Nepali Mp3 Ringtone Aaunchhu bhani nishthurile bhara kina parnu Singer-Anju Panta