कालीका एफ.एम. ९५.२ मेघाहर्ज बाट प्रसारण हुने बिभिन्न
गीतसंगीतहरु,मनोरञ्जनात्मक कार्यक्रमहरु,ताजा तथा निष्पक्ष समाचारहरु लगाएत
सम्पुर्ण कार्यक्रमहरु अनलाइन सुन्नुहोस । कुनै
प्रतिकृया,सुझाव,सल्लाह भए
अवस्य जनाइदिनुहोला ।
*******सजिलो अफलाईन नेपाली युनिकोड टाईपिङ प्रोगाम **********
के हजुर कुनै वेबसाइट भित्र नपसी,इन्टरनेट नजोडिएको समयमा समेत नेपाली
युनिकोडमा टाईप गर्न चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने यो सानो, सजिलो
तथा पुरा "क्यारेक्टर म्याप" सहितको "सजिलो अफलाईन नेपाली युनिकोड टाईपिङ
प्रोगाम" डाउनलोड गर्नुहोला |
यो प्रोगामका बिशेषताहरु :-
१) इन्टरनेट नजोडिएको अवस्थामा पनि चलाउन र टाईप गर्न सकिने
२) टाईप गर्न सजिलो होस भनि "क्यारेक्टर म्याप" को व्यबस्था गरिएको
३) नेपाली र अंग्रेजी दुबैमा टाईप गर्न सकिने ( Press F12 to toggle )
३) सजिलो युजर इन्टरफेस( वन क्लिक बटन ) आदी
यो सानो प्रोगाम म आफैले डिजाईन गरेको हुँ | कुनै पनि किसिमका त्रुटी वा कमी कमजोरी भए अवश्य जनाईदिनुहोला |
*******Sajilo Offline Nepali Unicode Typing Program************
Free download this tiny offline Nepali unicode typi
... Read more »
ज़नै पूर्णिमा,रक्षाबन्धन, ऋषितर्पणी को सबैमा हार्दिक मंगलमय शुभकामना !!
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ। तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, यो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो।
जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरू पुरोहितकहाँ जाने गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू वृहस्पतिले रक्षा विधान तयार गरी ज
... Read more »
कृति : लैला मजनु बिधा : कथा श्रोत : Times F.M 90.6 Mhz को कार्यक्रम "कथा भित्रका गितहरु"
टाइम्स एफ.एम ९०.६ मेघाहर्ज को कार्यक्रम "कथा भित्रका गितहरु" मा प्रसारण भएको विश्वबिख्यात प्रेम कथा "लैला मजनु" सुन्नुहोस या डाउनलोड गर्नुहोस |
सच्चा र निश्वार्थ प्रेम शब्द यति व्यापक र गहिरो र दुर्लभ छ कि भनिन्छ यस्तो प्रेम संसारका कमै भाग्यमानीले मात्र पाउँछन | आजकल सामान्य शारिरिक आकर्षण लाई मात्र "प्रेम" सम्झने प्रबृति बढ्दै गएको हामी पाउँछौ जस्ले गर्दा प्रेम जस्तो विशाल शब्द को अर्थ संकुचन हुन गएको हो कि जस्तो आभाष हुन थालेको छ | यद्दपी आजभोली पनि सच्चा प्रेमको उदाहरण दिने प्रेमी प्रेमीकाहरु पनि हाम्रो समाजमा देख्न र सुन्न नपाईने भने होइन | भनिन्छ सच्चा प्रेममा जति धेरै प्राप्ति हुन्छ त्यो भन्दा धेरै निष्ठा,इमान्दारी,त्याग र समर्पण हु
... Read more »
कृति : प्यास भित्रको बिद्रोह बिधा : उपन्यास लेखिका : तसलिमा नसरिन प्रस्तोता : अच्युत घिमिरे अनुवादक : महेन्द्र मोहक श्रोत : उज्यालो ९० नेटवर्क को रात्री प्रस्तुती "श्रुती सम्बेग"
उज्यालो ९० नेटवर्कमा हरेक मंगलवार र शुक्रबार राती ९ बजेको "नेपाल खवर" पछि प्रस्तोता "अच्युत घिमिरे"
को सुन्दर तथा कर्णप्रिय प्रस्तुतीमा बरिष्ठ साहित्यकारहरुका उत्कृष्ठ
रचनाहरु प्रसारित हुने कार्यक्रम "श्रुती संबेग" मा प्रसारित वरिष्ठ बंगलादेशी
साहित्यकार "तसलिमा नसरिन" द्वारा लिखित बहुचर्चित उपन्यास "... Read more »