कृति : राधा बिधा : उपन्यास लेखक : कृष्ण धराबासी प्रस्तोता : अच्युत घिमिरे श्रोत : उज्यालो ९० नेटवर्क को रात्री प्रस्तुती "श्रुती सम्बेग"
उज्यालो ९० नेटवर्कमा हरेक मंगलवार र शुक्रबार राती ९ बजेको "नेपाल खवर" पछि प्रस्तोता "अच्युत घिमिरे" को सुन्दर तथा कर्णप्रिय प्रस्तुतीमा बरिष्ठ साहित्यकारहरुका उत्कृष्ठ रचनाहरु प्रसारित हुने कार्यक्रम "श्रुती संबेग" मा प्रसारित वरिष्ठ साहित्यकार "कृष्ण धराबासी" द्वारा लिखित बहुचर्चित उपन्यास "राधा" सुन्नुहोस या "डाउनलोड" गर्नुहोस |
लोकप्रिय सामाजिक सञ्जाल तथा इन्टरनेट दुनियाँको सबैभन्दा ठूलो भिडियो सेयरिङ कम्युनिटी " यूट्युव " मा रहेका सर्वाधित लोकप्रिय तथा चर्चित भिडियोहरु हेर्नुहोस |प्लेयरको सिरानमा रहेको "ड्रप डाउन लिस्ट " बाट च्यानलहरु रोज्न तथा प्लेयरको तलपट्टी रहेका "कन्ट्रोलर"हरु बाट अर्को भिडियो हेर्ने या प्ले-लिष्ट हेर्ने गर्न सकिन्छ | कुनै पनि सुझाव,सल्लाह वा प्रतिकृया भए जनाईदिनुहोला |
नेपाल प्रज्ञा-प्रतिष्ठान
द्वारा प्रकाशित पुस्तकालय डट ओआरजी मा भेटिएको यो "बृहत् नेपाली शब्दकोष"
को डिजिटल संस्करण नेपाली शब्द भण्डार बृद्धि गर्न चाहाने जो कोहीलाई पनि
अति उपयोगी हुने देखिएकोले यहाँ प्रस्तुत गरिएको छ | कुनै पनि सुझाव,सल्लाह
वा प्रतिकृया भए जनाईदिनुहोला |
पुस्तकालय डट ओआरजी मा भेटिएको नेपाली-अंग्रेजी शब्दकोश
धेरै नै उपयोगी जस्तो लागेर यहाँ डाउनलोड गर्ने व्यबस्था मिलाएको छु | कुनै
पनि सुझाव,सल्लाह तथा प्रतिक्रिया भए जनाईदिनुहोला |
कम्प्युटर प्रयोगकर्ताहरुको लागि खुसिको खबर ! Bye Bye Keyboard and mouse.....
सुचना प्रबिधीमा आएको व्यापक परिवर्तनसँगै नयाँ नयाँ र आश्चर्यजनक
ग्याजेटहरुको निर्माण दिनप्रतिदिन बढ्दो छ |यस्तै ग्याजेटहरुको दुनियाँमा
फेरि अर्को आश्चर्यजनक ग्याजेटको आविष्कार भएको छ जस्को नाम हो "Leap"|
एउटा सानो iPod को आकारको यो Computer USB peripheral कम्प्युटरमा जोडेपछि
हातको इसाराले कम्प्युटर चलाउन सकिने छ | अर्थात
कम्प्युटरमा पेज स्क्रोल गर्ने,चित्र बनाउने,टाइप गर्ने,गेम खेल्ने
लगाएतका किबोर्ड र माउसले संयुक्तरुपमा गर्ने यावत काम हातको इसाराबाट गर्न
सकिने छ | यो Computer peripheral तपाँईको ल्यापटप वा डेस्कटप कम्प्युटर
मा जोडेपछि तपाँइको कम्प्युटर हाल चलनचल्तीमा रहेका टच स्किन भएका
ग्याजेटहरु भन्दा पनि Advance हुने दाबी
... Read more »