Statistics |
Total online: 1 Guests: 1 Users: 0 |
|
| | |
| Main » Entries archive
फेसबुक इन्टरनेटको पहुँच भएका तपाँई हामी सबैको लोकप्रिय सामाजिक सञ्जाल हो | सुचना प्रबिधिको क्षेत्रमा यो साईटको आगमन र यसको प्रयोग कोसेढुङ्गा नै साबित भएको छ | यो साईटको प्रयोगबाट सामान्यतया हामीले संसारभर रहेका आफ्ना आफन्त तथा साथीभाईहरुसँग सामिप्यता तथा सौहार्द्रता कायम राख्ने देखि लिएर अनेकन ठुला-ठुला कामहरु समेत गरिरहेको पाउँछौ | यो साईटको माध्ययमबाट धेरैले आफ्ना उत्पादन तथा सेवा प्रवर्धन गरि सफलतापूर्वक बिजिनेस सञ्चालन गरिरहेको पनि देखेकै छौं | इन्टरनेटको महासागरमा पौडी खेल्ने क्रममा मैले फेसबुकबाट सजिलै पैसा कमाउने मिल्ने एउटा साईट भेट्टाएको छु | स्मरण रहोस, यो साईटबाट एकै पटक थुप्रै पैसा कमाउन नसकिने भएता पनि फेसबुक चलाउँदाको अतिनै कम समयको सदुपयोग गरि अलि अलि गर्दै पैसा कमाउन भने अवश्य सकिन्छ | यो काम कसरी सुरु गर्ने भन्ने बारेमा यहाँ प्रस्तुत गरेको छु |
If you want to earn money from your facebook account using your spare time,please follow these simple steps.. १)
...
Read more »
|
फूल,प्रकाश,रंग,संगीत,प्रेम र भातृत्व को प्रतिक "शुभ दिपावली" ले सबैको जिवन उज्यालो,रंगीन,सुमधुर तथा आनन्दमयी बनाओस | सबैमा "शुभ दिपावली २०६९"को हार्दिक मंगलमय शुभकामना सहित प्रस्तुत छ "शुभ दिपावली "का अवसरमा यि सारै चर्चित तिहार गीत तथा धुनहरु :-
...
Read more »
|
बिजया दशमी २०६९ को पावन अवसरमा सम्पूर्ण मान्यजन,आत्मीय मित्रहरु,प्रशंसकहरु,सुभेच्छुकहरु तथा जसजसले यो पढ्नुहुँदैछ सबैमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु |असत्यमाथी सत्यको बिजयको प्रतिकको रुपमा १५ दिन सम्म धुमधामसँग मनाईने यो पर्वले हाम्रो समाजमा व्याप्त बिकृती,बिसंगती,भ्रष्टाचार,अराजकता,असमानता जस्ता अनेकन बाधा अड्चनलाई निरुत्साहित गर्दै शान्त,समृद्ध,सभ्य,सु-संस्कृत,न्यायपूर्ण तथा समतामुलक समाजको निर्माण गर्ने दिशामा सबैलाई अभिप्रेरित गरोस | बास्तवमा हामी नेपालीहरु धर्म, संस्कृती को क्षेत्रमा धेरै धनी छौ | हाम्रो देशलाई अन्य क्षेत्रमा पनि त्यसरी नै समृद्ध बनाउने दिशामा हामी सम्पूर्ण नेपालीहरु लाग्न सकौं |आफ्नो औकात बिर्सेर कसैको
...
Read more »
|
इन्टरनेटको दुनियाँमा खर्चिने सयौं Click हरु बाट दैनिक मात्र २०-२५ Click सिएनएन हिरोको उत्कृष्ट दशमा पर्न सफल नेपाली चेली "पुष्पा बस्नेत" लाई छुट्याई उनको असामान्य र उत्कृष्ट कदमलाई थप हौंसला दिई नेपाल र नेपालीहरुलाई विश्वमा चिनाऔँ | तपाँईले आफ्नो एउटा फेसबुक आइडी बाट दैनिक १० भोट गर्न पाउनु हुन्छ त्यस्तै आफ्नो एउटा इमेल आइडी बाट दैनिक १० भोट गर्न पाउनुहुन्छ | यदि तपाँइसँग एकभन्दा बढि फेसबुक आइडी र इमेल आइडीहरु छन भने त्यति नै अनुपातमा भोट गर्न पाउनुहुन्छ |
भोटिङ को म्याद सकिने मिती २०१२ नोभेम्बर २८ अर्थात २०६९ मंसीर १३ गते रातको ११:५९ बजेसम्म मात्र |
भोट गर्ने तरिका धेरै सरल छ
1. Go to the link: h
...
Read more »
|
सम्पूर्ण देश महान चाडहरुको रमझममा रमाई रहेको बेला कतिपयलाई भने आँखामा झुसिलकिरा बिझेर ज्यादै नै सताउन थालेको छ | यो समयमा यत्रतत्र झुसिलकिराहरु पाईने भएकोले नै होला "जिल्ला आँखा उपचार केन्द्र बाग्लुङ "मा दैनिक २५-३०% सम्म यस्ता बिरामीहरु आउन थालेका छन | प्राय:जसो आँखाको ढकनीमा तथा कहिलेकाँही आँखाको सेतोभाग र पारदर्शक नानी (Cornea) मा बिझ्ने यस्ता झुसिलकिराका रौं यदि समयमै ननिकालेको खण्डमा आँखाको नानीमा घाउ हुन गै सदाका लागी दृष्टि गुम्ने पनि हुन सक्छ | त्यसैले आँखामा झुसिलकिरा बिझ्न नदिन साबधानी अपनाउने तथा झुसिलकिरा बिझिहालेमा तुरुन्त नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गै आँखा जाँच गराउनुहोला |
लक्षणहरु :- ज्यादै आँखा बिझाउने,आँखा अचानक रातो हुने,आखाबाट आँशु बग्ने,उज्यालो प्रकाश वा सुर्यको किरणमा हेर्न गा-हो हुने,बच्चाहरुले आँखा ज्यादै मिच्ने,आँखाको ढकनीहरु सुन्निने,आँखा
...
Read more »
|
| |
|
Login to This Site |
Welcome, Guest!
|
Banner Exchange |
Copy the code below and paste wherever in your page you want banner to be appeared.
If you want your banner to be appeared in this website,feel free to Contact me including your banner code. |
Calendar | « March 2024 » | Su | Mo | Tu | We | Th | Fr | Sa | | | | | | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | 28 | 29 | 30 | 31 |
|
|