Collection of 25 must to download free graphic design software.These all are great alternative programs of some of the most popular design programs such as Photoshop, flash and illustrator.
Paint.NET is free image and photo editing software for computers that run Windows. It features
an intuitive and innovative user interface with support for layers,
unlimited undo, special effects, and a wide variety of useful and
powerful tools. An active and growing online community provides friendly help, ... Read more »
फेसबुकको सर्वब्यापी लोकप्रियता बढेसँगै यसको गलत प्रयोग गरि आफ्नो स्वार्थपुर्ति गर्नेहरुको संख्या पनि दिनानुदिन बढ्दो छ | त्यसैले होला फेसबुकमा दिनानुदिन नयाँ नयाँ Virus तथा Malware हरु देखा पर्न थालेका छन | त्यस्ता Virus तथा Malware हरु बिभिन्न प्रकृतिका हुन्छन र तिनिहरुले गर्ने कृयाकलापहरु पनि फरक फरक हुन्छन | कसैले व्यक्तिका फेसबुक एकाउण्ट ह्याक गर्छन भने कसैले आफ्ना साथीका वालहरुमा बिभिन्न अश्लिल कुराहरु पोष्ट गर्छन भने कसैले व्यक्तिगत विबरणहरुको गलत प्रयोग गर्दै अपैसा माग्ने,असुल्ने आदी गर्दछन | त्यसैले फेसबुकमा आकर्षक नारा दिएका अफर तथा इन्भाईटेशन लाई कहिले पनि तुरुन्त विश्वास गरेर खोल्ने वा एसेप्ट गर्ने नगर्नुहोला | यहाँ मैले म आफै शिकार भएको "Facebook Red" नामक Malware को बारेमा केहि जानाकारी दिँदैछु |
स्वामी विवेकानन्द (जन्म: १२ जनवरी,१८६३ - मृत्यु: ४ जुलाई,१९०२) वेदान्त को विख्यात र प्रभावशाली आध्यात्मिक गुरु थिए। उनको वास्तविक नाम नरेन्द्र नाथ दत्त थियो। उनले अमेरिका स्थित शिकागो मा सन् १८९३ मा आयोजित विश्व धर्म महासभा मा भारतको तर्फबाट सनातन धर्म को प्रतिनिधित्व गरेका थिए। भारतको वेदान्त अमेरिका र यूरोप को हरेक देशमा स्वामी विवेकानन्दको वक्तृताको कारण नै बन्न पुगे। उनले रामकृष्ण मिशन को स्थापना गरेका थिए जस्ले आज पनि आफ्नो काम गरिरहेको छ। उनी रामकृष्ण परमहंस को सुयोग्य शिष्य थिए ।
उनै स्वामी विबेकानन्दका अमर वाणी तथा आख्यानहरु ,वचनहरु तथा सु-बिचारहरु समेटिएको हिन्दीमा लिखित पुस्तक डाउनलोड गर्न चाहानुहुन्छ भने तलको लिंक प्रयोग गरि डाउनलोड गर्नुहोस |
आज भन्दा करीब २३०० बर्ष पहिले जन्मिएका चाणक्य "कौटिल्य" को नामले पनि चिनिन्छन | उनि भारतीय राजनीति र अर्थशास्त्रको पहिलो विचारक पनि मानिन्छन । पाटलिपुत्र (पटना)को शक्तिशाली नन्द वंशको अन्त्य गर्न र आफ्नो शिष्य चन्द्रगुप्त मौर्यलाई त्यहाँको राजा स्थापित गर्नमा चाणक्यको अहम योगदान रह्यो । ज्ञानको केन्द्र तक्षशिला विश्वविद्यालयमा आचार्य रहेका चाणक्य राजनीतिको चतुर खेलाडी थिए र त्यहि कारण उनको नीति कोरा आदर्शवादमा हैन कि व्यावहारिक ज्ञानमा टिकेको छ ।
आचार्य चाणक्य एक यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता र क्षमताको बलमा भारतीय इतिहासको धार परिवर्तन गरिदिए । मौर्य साम्राज्यको संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कूटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रूपमा पनि विश्वविख्यात भए। उनि द्वारा भनिएका सिद्धान्त र नीतिहरू यति धेरै समय पछि पनि उत्तिकै प्रासंगिक तथा सान्दर्भिक लाग्दछन | उनका वाणीहरु आफ्नो जीवानानुभ परिवर्तन गर्ने देखि लिएर पूरा तरिकाल
... Read more »
Download attractive ready to upload facebook timeline cover picture for your facebook timeline. Decorate your facebook timeline with these attractive landscape cover picture ( all pictures are natural scenic picture of heavenly Nepal) .More than 60 attractive eye-catching cover picture were included herein with this archive.