लालीगुराँस सुनाखरी जाई जुही फुल्थ्यो यहाँ
सुन्दर ती फाँटहरुमा गौरी झिनुवा झुल्थ्यो यहाँ ।।
तर आज जताततै बम बारुदको तुँवालो फुलेका छन
यत्र तत्र शस्त्र अस्त्र गोलीका माला झुलेका छन ।।
धर्तीहरु रुख बृक्ष र फूलक ... Read more »